माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि शुरु बैठकको निरन्तरतास्वरूप बैठक आज पुनः बस्न लागेको हो । राष्ट्रिय सभागृहमा शुक्रबारको बैठकमा प्रनिनिधिसभाबाट एमसीसी सम्झौता पारित गर्ने पार्टीको निर्णय अनुमोदनका लागि पेश भएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउँदै निर्वाचनमा जाने र माओवादी केन्द्र दोस्रो पार्टी बन्ने … Continue reading माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै